
मोदीको आलोचक बनेको भन्दै कंगनाले गरिन् प्रियंकाको आलोचना
बलिउड नायिका कंगना रनावतले अन्य नायिकाहरुको चर्को आलोचना गर्छिन् । उनको बलिउडका अधिकांश नायिकासँग सम्बन्ध राम्रो छैन । उनै, कंगना फेरि एक पटक नायिका प्रियंका चोपडामाथि खनिएकी छिन् । कंगनाले कुनै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक रहेकी प्रियंका अहिले उनको कडा आलोचक बनेको भन्दै टिप्पणी गरेकी हुन् । सन्