
यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू
बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् । एउटा शहरबाट अर्को शहरसुम्म जानु पर्दा उनीहरु आफ्नै नीजि जेटमा