हरिवंशको सन्देश–‘अर्को जुनी खै कुन्नी’

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ । हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण

भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैबीच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे ।

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो चलचित्रको लागि निर्माण टिमको पहिलो रोजाई भने राकुल नरहेको

पथरीमा १० दिने नाट्य कार्यशाला सम्पन्न

क्रेजी संवाददाता पथरी । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सोमबार सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरमा नाट्य क्षेत्रबाट धेरै प्रकारका विषयवस्तुमाथि सचेतना फैलाउन सकिने उल्लेख गर्दै यस कार्यमा नगरपालिकाले सदैव

‘द कपिल शर्मा शो’ फेम सुगन्धाले गरिन् विवाह

‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो । सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन्

आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने– ‘छिट्टै घर फर्किनेछु’

कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् । ‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक

निफ महोत्सवमा अनुराग

भारतीय चर्चित निर्देशक अनुराग कश्यपले आफ्नो फिल्मबारेको अनुभव सबैमाझ राख्ने भएका छन् । २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा उनले आफ्नो फिल्मी अनुभव शेयर गर्न लागेका हुन् । चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सव उद्घाटन पछिको पहिलो सत्रमा उनले आफ्ना अनुभव बाँड्ने छन् ।

चर्चामा प्रियंकाको बेबीबम्पको नयाँ तस्बिर

प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् । हालै इन्स्टाग्राममा उनले

सकियो लक्ष्मीको ‘अनन्त’

फिल्म ‘अनन्त’को सुटिङ सकिएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायाँकन २० दिनमा सकिएको हो । फिल्मको सुटिङ २० दिनमा पुरा भएको निर्माता नवविजय श्रेष्ठले जानकारी दिए । जेसन लोप्चनको निर्देशन रहेको फिल्मले प्रेमकथा विषयवस्तु बनाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको फिल्मको

‘अमेरिकन आइडल’को टप ७ मा दिवेश

‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा स्थान बनाउन सफल भएका छन् । उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए । अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘आइरिस’ बोलको गीत गाएका