
४२ दिनमा सकियो प्रदिपको ‘प्रकाश’को छायांकन
चलचित्र ‘प्रकाश’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ४२ दिनसम्म जुम्लामा यो चलचित्रको छायांकन गरिएको हो । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका छ । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका