
अदालतबाट ‘क्लिन चिट’ पाएपछि गोविन्दले भने–‘अब विश्वास कसैको गर्दिनँ’
निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार क्लिन चिट दियो । चलचित्र ‘लिलिबिली’को ८७ लाख भन्दा बढी शेयर रकम नदिएको भन्दै यसका निर्देशक मिलन चाम्स । निर्माता सुदिप खड्काले प्रहरीमा उजुरी दिएपछि गोविन्द हिरासतमा समेत पुगेका थिए । प्रहरीले उनलाई २ साता हिरासतमा पनि राख्यो । वि.सं २०७६