सामाजिक संजालमा ‘रानी’का तस्बिरको चर्चा

दक्षिण भारतीय फिल्म अभिनेत्री रानी चटर्जी शोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानका लागि बारम्बार नयाँ तस्बिर तथा भिडियो शेयर गर्ने गर्दछिन् । हालै उनले केही तस्बिर शेयर गरेकी छन् । त्यसले सामाजिक संजालमा चर्चा पाएको छ । तस्बिर रानीको ब्राइडल लुक्समा रहेको छ । उनी सेतो गाउनमा

नितेषले लेखे–‘मेरो सांगीतिक यात्रा निष्कर्षमा पुगेको छ’

नेपाली सांगीतिक क्षेत्रमा गायक नितेष जंग कुँवरको राम्रो क्रेज छ । आफ्ना गीतसंगीतका कारणले उनले सांगीतिक क्षेत्रमा पछिल्लो समय राम्रो उचाई बनाएका छन् । उनै, नितेशले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन

रेनशा भन्छिन्–‘फिल्म रिलिजका लागि समय पाउँदा धेरै कुरामा ध्यान दिन पाएँ’

निर्देशक रेनशा वान्तवा राइले निर्देशन गरेको दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । कात्तिक १ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६ महिनामा सकियो । रेनशालाई कोभिडका कारण निरन्तर छायांकन भने गरिनन् । विभिन्न सेड्यूलमा चलचित्रको छायांकन गर्दा उनलाई ६ महिना समय लागेको हो । चलचित्रको छायांकन सकिएपनि

गौरी मल्लको प्रश्न–‘धरहरा त उठ्यो, हामी कहिले उठ्ने ?

नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् । गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ

‘कबड्डी ४’को शुभसाइत, छायांकन भने अन्यौलमा

चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर चलचित्रको शुभसाइत गरिएको हो । तर, चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन । निर्माणपक्ष ‘पर्ख र हेर’को अवस्थामा छ । देशमा लकडाउन नभएको खण्डमा वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने योजना

माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश–‘लाज लाग्दैन’

भारतमा कोरोना महामारीले दैनिक २ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यस्तो समयमा भारतका विभिन्न राज्यमा लकडाउन समेत घोषणा गरिएको छ । तर, बलिउडका केही कलाकार भने होलिडे मनाउन भन्दै माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर उनीहरुले सामाजिक संजालमा घुमफिरका तस्वीर पोष्ट गरिरहेका छन् । तर, यो कुराको

ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

  ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ बर्षको थियो । सन् १९७३ जुलाई २० मा । ब्रुस लीको ख्याती जति

हिन्दी फिल्मका छायाँकार जोनी लालको निधन

हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना

युके एशियन फिल्म फेस्टिभलमा ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने

२६ मेईदेखि सुरु हुने युके एशियन फिल्म फेस्टिभलमा आदिल हुसैन स्टारर ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने भएको छ । अभिनेता आदिलले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन् । निर्देशक गौतम घोष र अभिनेत्री तिलोत्तमा शोमलाई ट्याग गर्दै उनले लेखेका छन्,‘यो घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ कि