
माल्दिभ्स पुगेका बलिउड कलाकारमाथि भड्किइन् श्रुती
भारतमा कोरोनाको दोश्रो लहरले भयावह रुप लिइरहेको छ । दैनिक ३ लाख हारहारीमा कोरोना संक्रमित भेटिएका छन् । दैनिक २ हजार भन्दा धेरैको निधन भएको छ । यस्तो अवस्थामा बलिउडका केही कलाकार भने होलिडे मुडमा देखिएका छन् । उनीहरु, बिदा मनाउन माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर रमाइलो गरिरहेको तस्वीर