
युएई उडे उर्जामन्त्री पुन
क्रेजी साप्ताहिक काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन बिहीबार यूएई प्रस्थान गरेका छन् । मन्त्री पुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् । उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई