सभामुख पदका लागि आज निर्वाचन हुँदै

क्रेजी साप्ताहिक  काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उमेदवारी दिएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन शुरू हुनेछ । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिए पछि रिक्त रहेको सभामुख

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

क्रेजी साप्ताहिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमाछलफल भएको छ । ओली, प्रचण्ड र देउवाबीच आज विहान १० बजेदेखि छलफल भइरहेको हो । देउवाका सहयोगी भानु देउवाका अनुसार सभापति

सापकोटामाथि कुनै मुद्दा नपरेको प्रचण्डको दाबि

क्रेजी साप्ताहिक चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबि गरेका छन् । सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको उनले बताएका छन् । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा

सांसद मनाङेलाई पक्राउ गर्ने एसपीको चर्चै चर्चा

क्रेजी साप्ताहिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको

राष्ट्रियसभा चुनावः आज रातिबाट मौन अवधि सुरु

क्रेजी साप्ताहिक काठमाडौं । आज रातिबाट आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । आयोगका अनुसार,

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

क्रेजी साप्ताहिक । नेता अग्नि सापकोटालाई सभामुख बनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच े लगभग सहमति जुटेको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका लागि कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । यसअघि

एमसिसी राष्ट्रीय हितमा छ : प्रवक्ता श्रेष्ठ

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी राष्ट्रीय हितमा भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी

सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय

क्रेजी साप्ताहिक काठमाडौँ । बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराती ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको हो ।नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै

शाहको तस्वीर नेपाली नोटमा अङ्कित गर्न माग

क्रेजी साप्ताहिक । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अवमूल्यन हुँदै गएकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट

के हुन सक्ला उपसभामुखको राजिनामा मागको कारण?

प्रेमप्रसाद भटराई(के.डी) बलात्कारको आरोप खेपेर सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि सो पद अहिले खालि रहेको छ । अनुसन्धाको क्रममा प्रहरी हिरासतमा रहेका महराकाको सो पद (सभामुख) मा कसलाई राख्ने भन्ने विषयमा तत्कालीन नेकपा एमाले र माओबादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले बहसको विषय पनि बनेको छ । लामो