
नेपाल विद्यार्थी संघ माथी हस्तक्षेप नरोकिए प्रहरी आन्दोलनको थाल्छौँ : नेता भण्डारी
क्रेजी साप्ताहिक काठमाडौ । मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न । काठमाडौं गोल्डेन गेट कलेजमा फिजिक्समा एम ए सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न । राजनीतिलाइ आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवा हरु बाट सकारात्मक