
पथरी शनिश्चरेमा निरन्तर ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’
क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी एमाले पथरी शनिश्चरे नगर कमिटीले ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’लाई निरन्तर रुपमा अघि बढाइरहेको छ । नेकपा एमाले पथरी शनिश्चरे नगरको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नव कार्यसमितिको आगमनसँगै यस कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइएको हो । आज वडा नं. ३ मा पार्टीका स्थानीय नेता तथा