भलिबलमा नेपालको लगातार दोस्रो हार

बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९ औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत

पहिलो जितको खोजीमा नेपाल

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको

काराबाओ कपको क्वार्टरफाइनल समीकरण पूरा

काराबाओ कपको क्वार्टरफाइलन समीकरण पूरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो । आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् । युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी

अठार वर्षपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो । जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सयो

नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । उनले केही प्राविधिक कारणले प्रतियोगिता

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५–२१ ले गुमायो । बिहीबारदेखि सुरु

पीएसजीसँग करार नवीकरण गर्न मेस्सी तयार

लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनलाई करार नवीकरण गर्ने बताएका छन् । यद्यपि, क्लबले भने यसबारे आधिकारिक सहमति भइनसकेको बताएको छ । अर्जेन्टिना स्टारले विश्वकप नसकेसम्म नयाँ करारबारे कुनै छलफल नगर्ने बताएका थिए । तर, विश्वकप सकिएसँगै यसबारे छलफल तीव्र रुपमा अघि बढेको छ । अर्जेन्टिनाले विश्वकप जितेको ७२ घण्टापछि नै

रमिज राजा पाकिस्तानको क्रिकेट बोर्डबाट हटाइए

रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को अध्यक्ष पदबाट हटाइएका छन् । बोर्डको संरक्षक रहेका प्रधानमन्त्री शेहबाज खानले राजालाई हटाएका हुन् । अब नाजम सेठी नेतृत्वमा १४ सदस्सीय अन्तरिम व्यवस्थापन कमिटीले बोर्डको नेतृत्व सम्हाल्नेछ । यस कमिटीमा पूर्व कप्तान शाहिद अफ्रिदी र साना मिरसमेत रहेका छन् । कमिटीले १२० दिनभित्र

स्पेनिस क्लब फुटबल खेल्न नेपाल आउने

स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीबार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव हो । स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस