नेपाल टी–ट्वान्टी लिगमा विराटनगर विजयी

नेपाल टी–ट्वान्टी लिगमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । बुधराब भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो । एक ओभर छोट्याइएर १९ ओभरमा भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४० रनको लक्ष्य विराटनगरले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्यो । विराटनगरका लागि

आईसीसी वरियता : अश्विन र अय्यरको छलाङबीच खस्किए कोहली

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरियता सार्वजनिक भएको छ । भारतीय अलराउन्डर रविचन्द्रन अश्विन र श्रेयस अय्यरले बुधबार सार्वजनिक गरेको वरियतामा ठूलो सुधार गरेका छन् । जबकि भारतीय पूर्व कप्तान विराट कोहली र अनुभवी ब्याट्सम्यान चेतेश्वर पुजाराको स्थान खस्किएको छ । आश्विन बलिङ वरियतामा शीर्ष ५ मा परेका छन् । जसप्रित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स सोमबार जनकपुर रोयल्ससँग पराजित भएपनि टोलीका विकेटकिपरको विश्वभर चर्चा भइरहेको छ । दुईवटा उत्कृष्ट रन आउट गरेका साउदको तुलना भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग तुलना गरिँदैछ । रोयल्स नवौँ ओभरमा ४४ रनमा २ विकेट गुमाएको स्थितिमा रहेको थियो । साउदले सोही ओभरमा

सुपर ओभरमा पुगेको खेलमा लुम्बिनीको जित

नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टलाई सुपर ओभरमा हरायो । फार वेस्टले दिएको १३८ रनको सहित लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाउँदा खेल सुपर आभेरमा गएको थियो । लुम्बिनीका

भारत–श्रीलंका सिरिजमा सूर्यकुमार यादवलाई ठुलो मौका, केएल राहुललाई निराशा

बीसीसीआईले आगामी जनवरीमा श्रीलंकासँग हुने टी–२० र एकदिवसीय शृङ्खलाका लागि भारतीय टोलीको घोषणा गरेको छ । दुवै शृङ्खलाका लागि फरक–फरक कप्तान र उपकप्तान बनाइएको छ । टी–२० शृङ्खला जनवरी ३ देखि ७ सम्म हुनेछ। जसका लागि हार्दिक पाण्डेयलाई कप्तान र सूर्यकुमार यादवलाई उपकप्तान बनाइएको छ । सूर्यकुमार यादव उपकप्तानको रुपमा

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर,

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो । अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त

बर्नमाउथविरुद्ध चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको

युनाइटेडको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

को सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम(सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन