सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन :पोर्चुगल प्रशिक्षक

युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया

रोनाल्डोको नाममा अर्को कीर्तिमान

मोरक्कोसँग पराजित हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् ।मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् । अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए

थरी थरीका फुटबल फ्यानहरू (फोटोफिचर)

दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २२ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् । दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् । कतारमा जारी विश्वकप

कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।अर्जेन्टिनाले क्वाटरफाइनलमा

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल

नेसरी बने मोरक्कोको सर्वाधिक गोलकर्ता

मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् । यता, विश्वकपमा पहिलो हाफमा पछि परेका पछिल्ला सबै ६

तेस्रो एकदिवसीयमा भारतद्वारा बंगलादेश २२७ रनले पराजित

तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो । बगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए