नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता

इशान किशनको कीर्तिमानी दोहोरो शतक, भारतले दियो ४१० रनको लक्ष्य

इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको मद्दतले भारतले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि ४१० रनको चुनौती दिएको छ । चिटगाउँमा खेलिएको खेलमा बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर शिखर धवनले मात्र तीन रन बनाउन सके पनि अन्य ओपनर इशान किशन र विराट कोहलीले

अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दा ढलेका अमेरिकी पत्रकारको मृत्यु

कतार विश्वकपमा एक चर्चित अमेरिकी खेल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सविरुद्धको खेल हेर्दै गर्दा ढलेका थिए । उनको मृत्यु कारण खुल्न सकेको छैन । महिनाको सुरुवातमा एलजीबीटी समुदायको समर्थनमा सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोजेको भन्दै कतारका अधिकारीहरूले उनलाई केही

इंग्ल्याण्डलाई फ्रान्सविरुद्ध क्वार्टरफाइनलबाट बाहिरिने दाग मेट्ने अवसर

शनिबार राति अन्तिम क्वार्टरफाइनल खेलमा युरोपका दुई महारथि इंग्ल्याण्ड र फ्रान्स सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । इंग्ल्याण्डले सेनेगललाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलअन्तरले पछि पारेको हो । विश्वकपमा आउनुअघि निकै खराब फर्ममा रहेको इंग्ल्याण्ड टोलीले प्रतियोगिता भने सशक्त

प्लेयर टू वाच ​: रुबेन डियास, पोर्चुगल

डियास बेनफिकाको युथ सिस्टमबाट आएका हुन् । उनी हाल इङ्ग्लिस महारथि म्यानचेस्टर सिटीसँग आबद्ध रहेका छन् । सन् २०२०–२१ को पहिलो सिजनमा उनको क्षमता र रणनीतिक कुशलताले धेरेको ‘वर्षको टोली’ मा आफ्नो स्थान बनाउन सफल भएका थिए । ‘मैले अनुबन्ध गरेका धेरै उत्कृष्ट खेलाडीहरुमध्ये उनी एक हुन्,’ म्यानेजर पेप गवार्डिओला

प्लेयर टू वाच :असरफ हकिमी, मोरक्को

पेरिस सेन्ट जर्मनका युवा खेलाडीले कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियल मड्रिडको एकेडेमीबाट खारिएका उनले कलिलो उमेरमा नै मोरक्कोका लागि ५० खेल पुरा गरिसकेका छन् । हर्भ रेनार्डले हकिमीलाई मात्र १७ वर्ष ११ महिना र ७ दिनको उमेर डेब्युको अवसर दिएका थिए । मोरक्कोका लागि खेल्ने हकिमी

नेदरल्याण्ड र अर्जेन्टिनाको खेलमा बन्यो पहेँलो कार्डको कीर्तिमान

शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो । यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले

को हुन् क्रोएसियाका हिरो डोमिनिक लिभाकोभिच ?

डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई निराश बनाए र क्रोएसियालाई पेनाल्टी सुटआउटमा जिताउँदै विश्वकपको सेमिफाइनलमा पुयाए । मैदानमा नेयमार, भिनिसियस जुनियर, लुका मोड्रिक र इभान पेरिसिक जस्ता चर्चित स्टारको उपस्थिति भएता पनि २७ वर्षका सटस्टपर नै उत्कृष्ट ठहरिए । ९० मिनेटमा डिनामो जाग्रेब किपरले नेयमारलाई चार पटक, लुकास पाकेटालाई दुई

विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम

मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए । १–१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा हार्दै