तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन ।

विश्वकपमा पहिलो पटक महिला रेफ्रीहरू देखिँदै

शुक्रबार अर्थात् डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिने भएका छन् । जर्मनी र कोस्टारिका बीचको समूह ईको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । फ्रेपार्टसँग थप दुई महिला रेफ्री सहायक रेफ्री रहनेछन् । उनीसँग नुइजा ब्याक र क्यारेन डियाजले सामेल

कतारले भन्यो, ‘विश्वकप रंगशाला निर्माणको क्रममा ४००–५०० आप्रवासी श्रमिकको मृत्यु भयो’

कतारले विश्वकप फुटबलको लागि रंगशाला निर्माणको क्रममा ४ देखि ५०० मात्रै आप्रवासी श्रमिकको मृत्यु भएको प्रष्ट पारेको छ । विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण तथा आयोजना तयारीका क्रममा ४ देखि ५ सय श्रमिकको मात्र मृत्यु भएको प्रष्ट पारेका हुन् । जबकि द गार्जियनले सन् २०२१

रोचक मोडमा समूह सी :अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका ​चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो

नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं गोर्खाजले प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य

कतार विश्वकपका पाँच रोचक तथ्य

कतार विश्वकपमा अहिले समूह चरणका अन्तिम खेलहरु चलिरहेका छन् । मंसिर ४ गतेबाट सुरु भएको विश्वकपमा विभिन्न टोलीहरुले आफ्नो खेल कौसलताले दर्शकहरुलाई मोहित बनाइ रहेका छन् । कतार विश्वकप सबैभन्दा धेरै खर्च भएको विश्वकप देखि लिएर विन्टर सिजनमा भएको पहिलो विश्वकपसम्मको रोचक तथ्य बनाएको छ । कतार विश्वकपका बिभिन्न सात

प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो । यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा,

प्लेयर टू वाच : राफायल भरान, फ्रान्स

रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ । समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै