
ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश
ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल