आ,त्मा,ह,त्या न्यूनीकरण सम्बन्धी मनोपरामर्श कार्यक्रम

ईश्वर दुलाल, मोरङ। मोरङको पथरीशनिश्चरेमा आ,त्मा,ह,त्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदलको आयोजनामा आ,त्मा,ह,त्या रोकथामका लागि मनोपरामर्श कार्यक्रम अघि बढाइएको छ । सोमबार आ,त्मा,ह,त्याको प्रयास गरेका व्यक्ति तथा उनीहरूको परिवारलाई लक्षित गरी मनोपरामर्श कार्यक्रम सञ्चालन गरिएको कार्यदलका संयोजक तथा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत आ,त्मा,ह,त्याको प्रयास

पथरीशनिश्चरेमा ७२ औँ कुष्ठरोग दिवस मनाइयो

ईस्वर दुलाल मोरङ – “एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ“ भन्ने मूल नाराका साथ मोरङको पथरीशनिश्चरे नगरपालिकाले ७२ औँ कुष्ठरोग दिवस मनाएको छ । आईतबार वडा नम्बर ३ मा आयोजित कार्यक्रममा नगर उपप्रमुख देवीमायाँ काफ्ले, वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य निरीक्षक

रेडस्टार मावि सेमिफाइनलमा, उत्कृष्ट प्रदर्शनले चर्चा बटुल्यो

  क्रेजी संवाददाता मोरङ। मोरङको हिसानद्वारा आयोजित अन्तर विद्यालय नकआउट भलिबल प्रतियोगितामा रेडस्टार माविले उत्कृष्ट प्रदर्शन गर्दै छात्रा र छात्र दुवै समूहमा सफलता हात पारेको छ । छात्रा समूहमा रेडस्टार माविले विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । विद्यालयका संस्थापक विजय डाँगीले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त

प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा, पत्रकार महेन्द्र विष्ट सम्मानित

क्रेजी संवाददाता मोरङ। प्रेस चौतारी नेपाल मोरङको ९औँ जिल्ला अधिवेशन कोशी प्रदेशका मुख्यमन्त्री मा. हिकमत कुमार कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको छ । उक्त अधिवेशन शनिबार नयाँ नेतृत्व चयन र पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो । अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल

रेडस्टारमा सन्दीपको “जीवनको लागि हाँसो” प्रेरणादायी कार्यक्रम

क्रेजी संवाददाता पथरी। नेपालका पहिलो स्ट्यान्ड–अप कमेडियन तथा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले पथरी शनिश्चरे ०२ मा स्थापित रेडस्टार मावि र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित “जीवनको लागि हाँसो” शीर्षक प्रेरणादायी कार्यक्रममार्फत आफ्ना उत्कृष्ट प्रस्तुति दिएका छन् । कार्यक्रममा कक्षा ११, १२ र बीबीएसका विद्यार्थीहरूलाई करियर निर्माण तथा जीवनमा सकारात्मक दृष्टिकोण

पथरी शनिश्चरेमा मगर जातीको शार ल्हेसा ५०१९ सम्पन्न

क्रेजी संवाददाता पथरी। माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेशा ५०१९ पथरीशनिश्चरेमा मगर समुदायले भव्य रूपमा मनाएका छन् । मंगबार नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच, सम्मान तथा खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रमहरुको साथ भव्य रुपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण रहेको हुर्रा नाचमा मगर समुदायका

गायक महेस बुढाथोकीको ’रामसाईली’मा ईश्वर दुलालको निर्देशन डेब्यु

क्रेजी संवाददाता मोरङ। चर्चित गायक महेस बुढाथोकीले मागे संग्रान्तीको अवसरमा मगर समुदायको हुर्रा  भाकामा आधारित गीत ’रामसाईली’ सार्वजनिक गर्ने भएका छन् । विशेषतः “काफल गेडि कुटुक्कै“ गीतबाट ख्याति कमाएका बुढाथोकीको यो नयाँ गीतलाई दर्शकहरूले प्रतिक्षा गरिरहेका छन् । यसपटकको म्युजिक भिडियोमा बुढाथोकीले निर्देशकको रूपमा ईश्वर दुलाललाई डेब्यु गराएका छन् ।

सुन्दरहरैचालाई २–० गोलले पराजित गर्दै पथरीशनिश्चरे फाईनलमा प्रवेश

ईस्वर दुलाल पथरी। उज्यालो जीवन प्रतिष्ठान नेपालले आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाको टिम सेमिफाइनल हुँदै फाइनल प्रवेश गरेको छ । सुन्दरहरैचा नगरपालिकालाई २–० गोलले पराजित गर्दै पथरी शनिश्चरे टिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । पथरी शनिश्चरे नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार टिमको

प्याब्सन मोरङमा बरिष्ठ उपाध्यक्ष पदका लागि उपेन्द्र कँडेलको उम्मेदवारी

ईश्वर दुलाल मोरङ। निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङ जिल्लाको १६ औं चुनावी साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदका लागि उपेन्द्र कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। सोमबार प्याब्सन मोरङको कार्यालयमा उहाँले आफ्नो मनोनयन दर्ता गर्नुभएको हो। उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने कँडेलले संस्थागत विद्यालयहरूको हकहितका लागि लामो समयदेखि सक्रिय

नगर प्रमुख तुम्वापोद्वारा कवर्डहलको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कवर्डहलको उद्घाटन गर्नुभएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. १० मा प्रमुख तुम्वापोले सो कवर्डहलको उद्घाटन गर्नुभएको हो । पथरी शनिश्चरे नगरपालिकाको २३ लाख बढी लगानी र पथरी शनिश्चरेका व्याडमिन्टन खेलाडी र स्थानीय सरोकारवाला संघ संस्थाहरूको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.