चौथो सहिद रत्नकुमार वान्तवा राई राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ । आयोजक फ्रेण्डसीप चेस क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी यही चैत्र २७ गतेदेखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु भूपेन्द्र निरौला,


