चिनारीले सभ्य रुपमा मनायो १४ औं वार्षिककोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शश्चिरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले आफ्नो १४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सभ्य रुपमा मनाएको छ । आज विद्यालय हातामा १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको हो । सो अवसरमा अभिभावकहरू बिच म्युजिकल चियर, मार्वल

रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसीलाई उपाधि

क्रेजी संवाददाता पथरी । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वाईएफसी पथरीशनिश्चरेले आफ्नो पोल्टामा पारेको छ । पथरी शनिश्चरे–१० को प्रस्तावित नगर रंगशालामा आज भएको फाइनल खेलमा बीवाईसी बेलडाँगीलाई १–० अन्तरले पाखा लगाउँदै उपाधि आफ्नो कब्जामा पा¥यो । फाइनल खेलको पहिलो हाफको १२ औ मिनेटमा सागर

रिफुजी च्यालेन्ज कप : बीवाईसी बेलडाँगी फाइनलमा

क्रेजी संवाददाता पथरी । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । जितसँगै बेल्डागीले आयोजक वाईएफसी पथरीसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलको

रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० भव्य रुपमा सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको आइतबार र कक्षा–५ देखि माथि कक्षा १२ र बीबीएस सम्मका विभिन्न तह र विधाहरूमा

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । निर्धारित सयममा

रिफुजी च्यालेन्च कप : कञ्चनजंघा एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा कञ्चनजंघा एफ.सी. भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कञ्चनजंघाले रारा एफ.सी. धनकुटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । कञ्चनजंघाका लागि पहिलो हाफको ६ मिनेट, २२ औं मिनेट र

शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा बेलबारी विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ को उद्घाटन खेलमा बेलबारी एफ.सी. विजयी भएको छ । बेलबारीले विर्तामोड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बेलबारीलाई बिरेन लिम्बुले गरेको १ मात्र गोल जितको लागि पर्याप्त बनेको थियो । आजको

राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ तयारी पूरा भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा भोलिदेखि हुने सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुहुने भएको छ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन

एभरेष्टले मनायो सभ्य र भव्य वार्षिकोत्सब

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतित्थ्यतामा एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्टले आफ्नो ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव आज सभ्य र भव्य रुपले मनाएको हो । सुरुवातमा साना विद्यार्थीहरूले रेड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.