
प्याराडाइजको २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव
क्रेजी संवाददाता शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । आज प्याराडाइजले वि.सं. २०८१ को वार्षिकोत्सव विभिन्न साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणका साथै सम्मान गर्दै मनाएको हो । विद्यालयका विद्यार्थीहरूले निक्कै हर्षाेल्लासका साथ ¥याम्स, नृत्य,