पथरी शनिश्चरे वडा नं. ८ द्वारा नौमती बाजा तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात

पथरी शनिश्चरेमा भेट्रान लिग फुटबल प्रतियोगिता सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को आयोजनामा भेट्रान लिग फुटबल प्रतियोगिता सुरु भएको छ । आज वडा नं. १ को पञ्चायत माविको खेल मैदानमो भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वडा नं. ८ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ८ ले

रोकियो एसियन हाइवेको रुख कटान

क्रेजी संवाददाता पथरी । सामुदायिक वनको अधिकार खोसेको भन्दै अभियान्ताहरू अक्रोसित बनेका छन् । वनकर्मीहरूले मंगलबार पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम रोकेका छन् । सामुदायिक वन क्षेत्रमा पर्ने रुख सामुदायिक वनलाई नै उपयोग गर्न दिने सहमति विपरित डिभिजन वनले आफैले रुख लगेको भन्दै

चौथो सहिद रत्नकुमार वान्तवा राई राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ । आयोजक फ्रेण्डसीप चेस क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी यही चैत्र २७ गतेदेखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु भूपेन्द्र निरौला,

पथरीमा ६ केजी गाँजा सहित एक पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा ६ केजी सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रेमकुमार याख्खा रहेका छन् । ६ वटा पोकामा म्याक गरी जेब्रा झोलामा बोकेर हिडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे वडा नं

स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका +२ का विद्यार्थीहरुका लागि स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । आज क्याम्पसको स्ववियु कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले

दादुरा रुबेला खोप लगाउन नमान्नेलाई स्वास्थ्य केन्द्र लगेर खोप लगाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य गरेको छ । मंगलबार वडा नं. ९ का कायरा श्रेष्ठ, सन्देश श्रेष्ठ, विवीसो श्रेष्ठ र सन्ध्या श्रेष्ठलाई

वडा नं. ८ मा साकेला सिली प्रशिक्षणको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ द्वारा संचालित एक महिने निःशुल्क साकेला सिली प्रशिक्षण कार्यक्रमको समापन भएको छ । शनिबार राई जातिको परम्परागत साँस्कृतिक नृत्यको रुपमा रहेको साकेला नयाँ पुस्तामा पुस्तान्तरण तथा संरक्षण गर्नको लागि सो कार्यक्रम गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । ‘वडा

पथरी उद्योग वाणिज्य संघमा फेरि किचलो

क्रेजी संवाददाता पथरी शनिश्चरे । अघिल्लो कार्यकालदेखि नै विभिन्न किचलोमा रहेको पथरी उद्योग वाणिज्य संघमा फेरि विवाद उत्पन्न भएको छ । संघको फागुन ७ गते भएको १७ औं साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका थिए । अध्यक्षमा दीपक बस्नेत र उपाध्यक्षमा रबिन राई निर्वाचनबाट चुनिएका थिए

जेनिथको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–६ मा अवस्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । फागुन ३० गते सम्पन्न उत्सवमा सांस्कृतिक नृत्य साथै विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.