पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सवमा चलचित्र जारीको टिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य मोहोत्सव २०८० लाई नेपाली चलचित्र जारीको टिमले शुभकामना दिएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको माहोत्सवको तेस्रो दिन (मंगलबार) चलचित्र जारीको टिमले सहभागीता जनाउँदै कार्यक्रमको शुभकामना दिएको हो । फिल्मको निर्देशक उपेन्द्र सुब्बा, कलाकार मिरुना मगर, बिजय बराल नैना


