नागरिकको उठिबास नलगाउन एमालेको खबरदारी
क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा (एमाले) पथरीशनिश्चरे वडा नं. १० ले विहिबार पत्रकार भेटघाटको आयोजना गरी नागरिकको उठिबास नलगाउन खबरदारी गरेको छ । ‘सट्टाभर्ना जग्गा खाली गर्ने गराउने’ उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय मोरङले चलानी नम्बर ७१४३ नम्बर रहेको तथा सहायक प्रमुख जिल्ला अधिकारी, महेशराज तिम्सिनाले हस्ताक्षर गरेको पत्र माघ


