जग्गा विवादमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पक्राउ गरेको छ । ९० वर्षीया आफ्नो आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते रातिदेखी घरैबाट एक्कासी गायव भएकी थिइन् । हराएको

