हरियाली पौडी पोखरीको लोकप्रियता बढ्दै

क्रेजी संवाददाता पथरी । गर्मी बढेसँगै मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीको क्रेज ह्वात्तै बढेको छ । अहिले प्रायः दैनिकजसो पोखरीमा पौडी खेल्ने युवा युवती, बालबालिकाहरुले भरिभराउ हुनेगरेको छ । जेठ २५ गते नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको पौडी पोखरीले छोटो समयमै लोकप्रियता

उप–प्रमुखद्वारा काजु खेतीको अनुगमन

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गर्नुभएको छ । पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न जानुभएको हो । अनुगमनको क्रममा

श्रमिकहरूको परिचयपत्र तथा सदस्यता पत्र वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा विहिबार २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने

हरियालीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मुटु रोगी तथा ब्लड क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । हरियाली वनका उपभोक्ताहरु मानबहादुर लिम्बु, गंगामाया तामाङ, हर्कबहादुर राईलाई सहयोग नगद रु. ३० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष काबुल बहादुर

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ । रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र

पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

कला साहित्यको उर्भर भूमी पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी शनिश्चरे नगरपालिका पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने कला र साहित्यको उर्भर भूमिको रूपमा परिचित छ । यो नगरपाकिला कला र साहित्यका क्षेत्रमा पनि आफ्नै विशिष्ट स्थान राख्छ। यहाँका विभिन्न सांस्कृतिक गतिविधिहरू र साहित्यिक सृजनाहरूले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याएका छन । कलाः पथरी शनिश्चरेमा

नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.