चन्द्रगढी खानेपानीमा अधिकारी
क्रेजी संवाददाता झापा । झापाको भद्रपुर नगरपालिका चन्द्रगडीमा स्थापित चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समूहको निर्वाचनमा प्रगतिशील राष्ट्रवादी साझा समूहको प्यानल नै बिजयी भएको छ । असार ४ गते शनिबार भएको निर्वाचनमा समूहको प्यानलनै बिजयी भएको हो । अध्यक्षमा पुरूषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सह–सचिवमा झुमा शिवाकोटी


