आइटिएफ मोरङ अध्यक्षमा युवराज भुजेल चयन

कानेपोखरी । आइटिएफ तेक्वाण्डो संघ मोरङ जिल्ला कार्यसमिति अध्यक्षमा युवराज भुजेल चयन भएका छ्न ।                          मोरङ कानेपोखरी ६ स्थित रमाइलो साकोसको भवनमा सम्पन्न पाँचौ अधिवेशनबाट भुजेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरि उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिवमा राजकुमारी तामाङ,

चर्च ब्वाइजलाई एनी स्पोर्ट्सले जर्सी लगायतका खेल सामग्री प्रदान गर्ने

उर्लाबारी । सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दैँ वी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्टस् क्लोथिङले साथ दिएको छ ।            एनी स्पोर्टसले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सी लगायतका सम्पूर्ण स्पोर्टस् किट प्रदान गर्ने भएको छ । शुक्रबार क्लबका अध्यक्ष रुवेन राई

नेपाल मगर संघ पथरीशनिश्चरेद्वारा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा –२०७८ शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ पथरीशनिश्चरे मोरङको आयोजनामा आज (शनिबार) भएको सो कार्यक्रममा सामुहिक हुर्रा मगर भाषाको नृत्य, झ्याउने भाकाको नृत्य, विभिन्न खेलकुद र सम्मान कार्यक्रमहरु गरिएको

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको तेह्रौ वार्षिक साधारणसभा 

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका सहकारी संस्थाहरुका कर्मचारीहरुको साझा संगठन सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेले १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले अघिल्लो नेतृत्वलाई सामान्य परीवर्तन गर्दै अधिकांस पदाधिकारीलाई दोहोर्याएको छ । संगठनको अध्यक्षमा गणेशकुमार राई दोहोरिएका छन् भने उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ दोहोरिएका छन्

प्राविधिक कुटिएको भन्दैँ कानेपोखरीमा ईन्जिनियरहरुद्धारा विरोध प्रर्दशन

क्रेजी संवाददाता कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेको छ । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला भरीका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालो पट्टी बाँधेर विरोध गरेको हो । उनिहरुले योजनासँग असम्बन्धीत व्यक्ति

प्रेस चौतारी मोरङ अध्यक्षमा कोइराला सर्वसम्मत

क्रेजी संवाददाता मोरङ । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदिप कोइराला निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वयमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवद्वयमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन

छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल

क्रेजी संवाददाता कानेपोखरी । लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुलले छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्ने बताइन । साहित्यले अब बोल्न नदिइएका, दबिएका आवाजहरु वुलन्द पार्नुपर्ने र संविधानले अटाउन नसकेका बुँदाहरुलाई समेट्नुपर्ने कुरा राखिन । मोरङ कानेपोखरीमा स्थापित कानेपोखरी साहित्य समाजले सम्पन्न गरेको दोश्रो वार्षिक उत्सवको अवसरमा

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड

लर्डबुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले सोमबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साकोसले हरेक वर्ष झैं यस वर्ष पनि कार्यालय परिसरमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ७६ प्रिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष धनराज राई (अमिर)ले

सेवारो सहकारीको १५ औं वार्षिक साधारणसभा

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षी–११ को दुधेमा स्थापित सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारणसभा भब्यताको साथ सम्पन्न गरेको छ । शनिबार साधारणसभाको शिबसताक्षी नगर उप प्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन् । सधारणसभाको उद्घाटन पश्चात् उपप्रमुख नेपालले सेवारो साकोसले सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.