दुई महिने एडभान्स गुडिया तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ६ मंगलबारेस्थित हरियाली महिला समूह मार्फत महिलाका लागि २ महिने एडभान्स गुडिया तालिम शनिबार सुरु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागिलाई उत्प्रेरित


