‘सहायक श्रीमान्’ले जापानमा जित्यो एक करोड ३० लाख राशीको पुरस्कार

बहुपतिप्रथाबारेको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंया राशीको पुरस्कार जितेको छ । गणेश पाण्डे निर्देशित फिल्मले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा एक लाख अमेरिकी डलर बराबरको रकम जितेको हो । मेहोदो महोत्सवमा १२२ देशका ३ हजार ५३३ वटा फिल्म

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

गत अप्रिलमा ‘किसीका भाइ किसीकी जान’ रिलिज हुनुअघि अभिनेता सलमान खान र निर्माता करण जोहरले एक नयाँ प्रोजेक्टको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो । बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सकिएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर सकिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो प्रस्तुति

पूर्वी नेपालमा बन्दै ‘दुई कदम’

उदय सुब्बाको निर्देशन रहेको छायांकनरत फिल्म हो ‘दुई कदम’ । फिल्मको पूर्वका धनकुटा, तेह्रथुम, इलाम, झापा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्मको अहिले ८० प्रतिशत छायांकन सकिएको र केही दिनमा पुरै छायांकन सकिने निर्देशक सुब्बाले जानकारी दिए । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ ।

रियाशाले दिइन् ‘ब्याचलोरेट पार्टी’

कलाकार रियाशा दाहालले ‘ब्याचलोरेट पार्टी’ दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौँको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ब्याचलोरेट पार्टी’ दिएकी हुन् । ‘ब्याचलोरेट पार्टी’ मा उनका नजिकका साथीभाईको सहभागिता रहेको थियो । ‘ब्याचलोरेट पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । जसमा उनी निकै खुसी देखिएकी

आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा

मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ मा मोडल गरिमा शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले उनलाई छनोट गरेको हो । फिल्म अभिनय बिषयमा शनिबार गरिमा र निर्माण युनिटबीच सम्झौता भएको छ । गरिमाले यसअगाडि फिल्म ‘लण्डन टु पेरिस’ अभिनय गरेकी छन् । जसको प्रदर्शन बाँकी रहेको

शाहिदलाई फकाउन करिनाको दुई महिने संघर्ष

फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करीना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा

माइतीघर पुगेर कलाकारले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता

वैज्ञानिक महावीर पुनको आन्दोलनमा कलाकारले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबारदेखि पुनले काठमाडौंको माइतीघरमा गरेको आन्दोलनमा कलाकारहरु पुगेर समर्थन जनाएका हुन्। ‘छक्कापञ्जा ४’ का कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन व्यक्त गरे । कलाकारहरु महेश त्रिपाठी, मनिष राउत र हिमेश पन्तले पुनको आन्दोलनमा ऐक्यबद्धता

‘कलाकारको लागि कमर्सियल र आर्टहाउस दुवै फिल्म उत्तिकै महत्वपूर्ण’

महेश त्रिपाठी पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता हुन् । ‘चपली हाइट ३’ डेब्यु अभिनेताको पछिल्लो फिल्म ‘प्रसाद २’ हलमा चलिरहेको छ । सुदर्शन थापा निर्देशित यो पछिल्लो फिल्ममा उनले सानोकाजीको भूमिका निर्वाह गरेका छन् । दृश्यभाषाको हिसाबले उनको आगामी फिल्म ‘हल्कारा’ यस वर्षकै प्रतीक्षितमध्येको एक हो, जहाँ उनले शीर्ष

किम कार्दसियन जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी मोडलको मृत्यु

हलिउड सेलिब्रिटी किम कार्दसियन जस्तो देखिने क्रिस्टिना एस्टेन गौरकानीको प्लास्टिक सर्जरीपछि हृदयघातका कारण मृत्यु भएको छ । इन्टरनेटमा एस्टेन जी भनेर चिनिने ३४ वर्षीय मोडलको हालै शल्यक्रियाबाट निको हुने क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको क्यालिफोर्नियाकी मोडलका ६ लाख ३१ हजार इन्स्टाग्राम फलोअर्स थिए । उनी प्रायः
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.