पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि

प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा आलियाको डेब्यु (तस्वीर)

बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर विश्व फेसनको महाकुम्भ मेटगालामा डेब्यु गरेकी छन् । नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियासहित दर्जन हलिउड सेलिब्रिटीले समेत लगाए । रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् ।

‘जारी’ हेरेपछि मन्त्री किरातीको सुझाव : फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे । निजी सहायक र सुरक्षाकर्मीसँग बसेर फिल्म हेरेका मन्त्री किरातीले एउटा पनि फोन कल नउठाई

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक

आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का ः एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापा निर्देशित यो फिल्मले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । ट्रेलरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे,

१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल

हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।छिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका९८ प्रतिशत मतदाता हडतालमा छन् । गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ । यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए ।

उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स

गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ । गीतको हरेक शब्दले प्रेमी–प्रेमीकाबिच हुने प्रेमको भाव झल्काउछ । गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना

विश्व फेसनको महाकुम्भ मेटगाला रेडकार्पेटमा स्टारले छरे जादू (तस्वीर)

विश्व फेसनको महाकुम्भ मानिने यस वर्षको मेटगाला–२०२३ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भएको छ । विश्व फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको चमकधमकपूर्ण उपस्थितिले विश्वको ध्यानलाई मेटगालाले आकर्षित गयो । यसपटक मेटगालामा हाइप्रोफाइल डेब्यु भएको छ । बीटीएस, ब्ल्याकपिंकजस्ता के–पप क्षेत्रका हस्ती हुन् या बलिउड एक्ट्रेस आलिया भट्ट, जसले यसपटक

सुबानी मोक्तानको ‘बानी’ गीत विवादमा, संगीतकारबाट पहिल्यै किनेको आर्जन पाण्डेको दाबी

गायिका सुवानी मोक्तानको नयाँ गीत ‘बानी’ विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले उक्त गीतको अधिकार चार वर्षअघि नै संगीतकार कमल खत्रीबाट आफूले किनेको दाबी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै आर्जनले आफू अन्यायमा परेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । सोमबार मात्र आर्जनले आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई

‘हिमालय लोकस्टारले धेरैलाई मौलिक संगीतप्रति मोह जगायो’

लोकसंगीतमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारको ग्राण्ड फिनाले यसैसाता सम्पन्न भएको छ । चार महिना चलेको यो टेलिभिजन कार्यक्रमले लोकसंगीतमा नयाँ पुस्ताका कलाकार जन्माएको छ । हजारौं हुँदै अन्तिम ६ जनासम्मको यो रोचक प्रतिस्पर्धामा एक से एक तन्नेरी लोकगायकले गायकी प्रस्तुत गरे । उनीहरुको प्रस्तुतिलाई निखार्न र कार्यक्रमलाई रोचक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.