‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा ३ करोड

सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो । सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि,

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण

तीन वर्षपछि ‘आँप’ जोडी एकसाथ, आँचलको निम्तोमा पलले सँगै हेरे ‘नाइँ नभन्नु ल ६’

तीन वर्षपछि ‘आँप’जोडी एकसाथ देखिएको छ । आँचल शर्माको निम्तोमा पल शाह ‘नाइँ नभन्नु ल ६’ हेर्न डेढ वर्षपछि हलमा पुगे । उनीहरुले आइतबार राति क्यूएफएक्सको लबिम हलमा सँगै फिल्म हेरे । फिल्म स्क्रिनिङपछि मिडियासामु कुरा गर्दा यी दुई केही भावुक सुनिएका थिए । कुराकानीमा एकअर्काप्रति पल र आँचलको लगाव

धीरज र जसिताले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान

प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’का कलाकारले धरान पुगेर मेयर हर्क साम्पाङले सञ्चालन गरिरहेको खानेपानी आयोजनामा श्रमदान गरेका छन् । फिल्मका शीर्ष कलाकारहरु धीरज मगर, जसिता गुरुङ र प्रेम सुब्बाले पाइप बोक्दै साम्पाङको कामलाई सघाए । साम्पाङले काम भइरहेको ठाउँमा उनीहरुलाई स्वागत गर्दै कलाकारलाई राष्ट्रका गहना

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव २०८० हुने

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता बढी छ । त्यसैले त कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुँदैछ । आज पथरीशनिश्चरे–२ मा स्थापित होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने

नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’

प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा फिल्मका मुख्य कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती लगायतले प्रथमिकता पाएका छन् । फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति ८ असार सार्वजनिक गरिएको छ । लन्डनमा केही फिल्म बनाएका निर्देशक प्रदीपले यस अगाडि ‘१९१५ लेजेन्ड अफ गोर्खाज’

१९ साउनबाट ‘रोशनी’ प्रदर्शन आउने

खुमबहादुर सुनार निर्देशित फिल्म ‘रोशनी’ अगामी साउन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म सम्पूर्ण कार्य सकाएर प्रदर्शनका लागि तयार रहेको जनाएको हो । प्रेमकथामा निर्माण भएको फिल्ममा कशिस दाहाल, रमेश अब्जु, नितन पल, मेनुका गिरी, कमल ज्ञवाली, सञ्जु साही, गोपाल

सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए । ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई

बुवा बन्न चाहन्छु तर भारतको कानुनमा त्यसो गर्न पाइँदैन : सलमान खान

बलिउड अभिनेता सलमान खानले आफू बुबा बन्न चाहे पनि भारतको कानुनले त्यो सम्भव नभएको बताएका छन् । आफूले बालबालिकालाई असाध्यै माया गर्ने र एकपटक बच्चा जन्माउने बारेमा समेत सोचेको उनले खुलाएका हुन् । सलमानले विवाहको योजनाबारेमा पनि कुरा गरे । विवाह गर्न परिवारको निकै दबाब रहेको भन्दै उनले आफू जीवनको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.