भक्तपुरको बाराही फिल्म हल भत्काउन सुरु

इतिहास बोकेको भक्तपुरस्थित बाराही सिनेमा हल भत्काउन सुरु गरिएको छ । पछिल्लो समय एकल पर्दाका हलहरु चल्न छाडेपछि हल भत्काउन थालिएको सञ्चालक बहादुर ताम्राकारले जानकारी दिए । कोरोना महामारीयता मुलुकका ४० भन्दा बढी सिंगल पर्दाका हल बन्द भएको चलचित्र संघले जनाएको छ । मल्टिप्लेक्स हल धमाधम बन्नु र दर्शकको आकर्षण

पासाङ ल्हामुको फिल्म लुक्लामा प्रदर्शन, देशभरका स्कुलमा पनि देखाइने

  पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको आज (वैशाख १०) ठीक ३० वर्ष पुगेको छ । यस अवसरमा उनको जीवनबारे बनेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’लाई उनको जन्मथलो सोलुखुम्बुको लुक्लामा शनिबार बेलुका प्रदर्शन गरिएको छ । स्थानीयले फिल्म हेरेर पासाङ ल्हामुले चौथो पटकको प्रयासमा कसरी सगरमाथा

मिस नेपालका २४ सुन्दरीले पोखरामा देखाए प्रतिभा (तस्वीर)

मिस नेपाल–२०२३ को सहविधा ट्यालेन्ट राउण्डको प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । वाटरफ्रन्ट रिसोर्टमा आयोजित प्रतिस्पर्धामा २४ जना सुन्दरीले आ–आफ्नो क्षमता प्रस्तुत गरे । उनीहरु आइतबार दिउँसो टाटाको बिजुली गाडी सहभागी हुँदैछन् । मिस नेपालको इतिहासमा पहिलोपटक सहविधाको प्रतिस्पर्धा काठमाडौंबाहिर आयोजना भएको हो । ‘हामीले सोचेभन्दा राम्रो ढंगले

‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन

‘छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो । घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ । रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको

फिल्म ‘सिटामोल’मा सौगात र बेनिशाले जोडी बाँध्ने

आगामी फिल्म ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाललाई स्क्रिन कपलको भूमिकामा देख्न पाइने भएको छ । आगामी सातादेखि छायांकन तयारीमा रहेको फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्नेछन् । शनिबारदेखि फिल्मको गीत ‘झुम्का कानै’मा रेकर्ड थालिएको छ । ‘सिरुपाते जुंगा’मा फेम्ड बाबुल गिरीको संगीत तथा एरेन्जमा गीत रेकर्ड सुरु भएको हो ।

‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङलाई

कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् । उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा,

अपहरण र कुटपिटको उजुरी विरुद्ध बोले हनी सिंह

हालै एक इभेन्ट कम्पनीका मालिकले गायक हनी सिंह विरुद्ध मुम्बईको बीकेसी पुलिस स्टेसनमा कुटपिट र अपहरणको मुद्दा दायर गरेका छन् । बिहीबार हनी सिंहले सामाजिक सञ्जालमा आफू विरुद्ध दायर गरिएको मुद्दा झुटो र आधारहीन भएको बताएका छन् । उनले आफ्नो कानुनी टोलीले छिट्टै मानहानिको मुद्दा दायर गर्न सक्ने बताए ।

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ । जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४०

अष्ट्रेलियामा १० वर्षपछि गुञ्जियो मंगोलियन हार्ट

१० वर्षपछि अष्ट्रेलियाको सांगीतिक यात्रामा हिंडेको नेपालको चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्वनिर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेलबर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र १६ मा क्यानबेरा कन्सर्ट सकेको हो । चारै स्थानमा दर्शकको ठूलो उपस्थिति थियो । ब्यान्डका फ्रन्टम्यान

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् । जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.