‘ब्लकबस्टर फिल्म अवार्ड’बाट फिल्मकर्मी सम्मानित

‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड’बाट विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । काठमाडौंमा भएको अवार्ड समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, फिल्म निर्माता तथा निर्देशक दयाराम दाहाल र गायिका देविका बन्दनालाई रजत जयन्ती सम्मान प्रदान गरिएको छ । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुरस्कार प्रदान गरे । यस्तै अखिल

वाह रेखा, तार्किक रेखा

तेजन खड्का नायिका रेखा थापा सिने जगतमा चर्चित नायिका हुन, यो सबैलाई थाहा भएकै कुरा हो । उनी फिल्मी क्षेत्रमा राज गर्न सफल अभिनेत्री हुन्। राजनितीमा पनि उनले राम्रै सम्भावना बोकेकी छिन् । फिल्मी पोष्टरमा हिजोका दिनमा हिरोको तस्बिर हेरेर हल जान्थे दर्शक। हिरोनीहरुले खासै स्पेश पाउँदैन थिए, तस्बिरमा ।

स्क्रिप्ट चोरीको मुद्दा दर्ता भएपछि ‘जर्सी’को रिलिज सरेको हो ?

‘कबीर सिंह’पछि बलिउड अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘जर्सी’ प्रतीक्षित बनेको छ । यही अप्रिल १४ मा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सँगै रिलिज हुने तयारीमा रहेको फिल्म अब यसको एक सातापछि मात्रै फिल्म रिलिज हुनेछ । ‘केजीएफ–२’को छायामा पर्ने डरले फिल्मको निर्माण पक्षले रिलिज पछाडि सारेको भनिएपनि अहिले नयाँ खबर

‘आरआरआर’पछि भारतीय बक्स अफिसमा अब ‘केजीएफ–२’को सुनामी !

मार्च महिनामा दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले कतिपय पुराना रेकर्ड नै तोडे । कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगमा यी दुई फिल्मले खुसी फर्काए ।यो सिलसिलालाई निरन्तरता दिन आउँदैछ, अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ ।

‘फास्ट एण्ड फ्युरियस–१०’मा ब्राय लार्सन अनुबन्धित

‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस–१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’ तर फिल्ममा लार्सनको भूमिकाबारे केही खुलाइएको छैन । फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक

चौथो बिहे गर्ने तयारीमा जेनिफर लोपेज, बेन एफलेकसँग गरिन् ‘इन्गेजमेन्ट’

हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् । सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच

अमित शाहलाई प्रकाश राजले भने– जबरजस्ती हिन्दी थोपरेर घर फुटाउन नखोज्नुस्

भारतका फिल्मकर्मीहरु राजनीतिक मुद्दामा खुलेर प्रतिक्रिया दिन्छन् । केही दिनअघि भारतीय गृहमन्त्री अमित शाहले गैर हिन्दीभाषी राज्यमा अंग्रेजीको सट्टा हिन्दी भाषा चलाउनुपर्ने अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेको छ । गृहमन्त्री शाहको यो अभिव्यक्तिप्रति विशेषगरी दक्षिण भारतीय राज्यका बासिन्दा र कलाकारहरुले असन्तुष्टि पोखेका छन् । यसैबीच अभिनेता प्रकाश राजले पनि गृहमन्त्री

फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ । तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी

‘श्रीजासु’ फिल्मको ट्रेलर सार्वजनिक

क्रेजी संवाददाता मोरङ । नेपाली कथानक चलचित्र ‘श्रीजासु’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार भुल्के मिडिया युट्युव च्यानल मार्फत् ट्रेलरलाई सार्वजनिक गरिएको हो । फिल्ममा अनिश घिमिरे, जीवन बिक, आकांक्षा क्षेत्री, सन्तोष किराती, टिकाराम राई, सविता घिमिरे, दुर्गा धिताल, तेज न्यौपाने, आसिस दाहाल, बविन चम्लागाईँ, देवराज श्रेष्ठ, पृथ्वी तामाङ, सुमन

विल स्मिथलाई ओस्कारमा १० वर्ष प्रतिबन्ध

ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.