‘नाइँ नभन्नु ल ६’को गीत ‘तलाउमा ढुंगा नहान’मा रोमान्टिक आशिर्वाद र आँचल
फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ । फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन् । नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ । विकासराज आचार्य


