हिमालय लोकस्टारका अन्तिम आठजना घोषणा, को–को बाहिरिए ?

हिमालय लोकस्टारका पछिल्ला एपिसोड निकै रोमाञ्चक बनिरहेका छन् । आगामी चरणमा प्रवेश गर्न प्रतिस्पर्धीबीच होड चलिरहेको छ । बुधबार बेलुका आठजना सेमिफाइनलिस्ट घोषणा भए जसले आगामी साताको एपिसोडमा फाइनल राउण्डमा जान प्रतिस्पर्धा गर्नेछन् । लोकमाया लिम्बु र पलबहादुर सिंह बुधबारको एपिसोडबाट बाहिरिएसँगै लोकस्टारले अन्तिम आठजना प्रतियोगी प्राप्त गरेको छ ।

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् । मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुयाएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले

जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित

इन्डियन आइडल १३ का विजेताले भने, ‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ’

  इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले पनि शुभकामना दिए । ऋषिले एक भारतीय सञ्चार माध्यमसँग इन्डियन आइडलको यात्रा र सफलताबारे खुलेर कुराकानी गरेका छन्

वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’ फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो

वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध

आगामी वैशाख १ गते नेपालमा चार फिल्म रिलिज हुँदैछन्, जारी, नाइँ नभन्नु ल ६, बिहेपास र बुलाकी । एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव त हुनेछ नै, यसबाहेक केही अन्तरविरोध समेत देखिन्छ । जुन नेपाली फिल्म इतिहासमा पहिलोपटक हुन गइरहेको छ । स्टारकास्ट र चर्चाको हिसाबले यी चारै

राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्‍भावना दूत नियुक्त

गायक राजेशपायल राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त गरेको छ । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको

मुस्ताङमा फिल्म ‘दुई कदम’को छायांकन, भदौमा प्रदर्शन तयारी

उदय सुब्बाको निर्देशनमा फिल्म ‘दुई कदम’को छायांकन हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ । गतसातादेखि सुरु भएको छायांकन सेटबाट केही ताजा तस्वीर सार्वजनिक भएका छन् जसमा कलाकारहरु इओन लिम्बु र सिमोन गिरीलाई रोमान्टिक देख्न सकिन्छ । आगामी भदौ अन्त्यमा प्रदर्शन तयारीमा रहेको यो फिल्म प्रेमकथामा आधारित छ जसलाई दयाराम घिमिरेले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.