पथरीमा चासोक तङ्नामको तयारी पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा यो वर्षको चासोक तङ्नामको तयारी पूरा भएको आयोजकले जनाएको छ । किरात याक्थुङ चुम्लुङनगर शाखा पथरी शनिश्चरे सिरिजंगा स्मृति धार्मिक वनले पत्रकार सम्मेलन गरी सो विषयमा विस्तृत जानकारी दिएको हो । चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का

याक्थुङ स्टार सिजन २ को लागि सुनुवारद्वारा भोटको अपिल

क्रेजी संवाददाता पथरी । याक्थुङ स्टार सिजन २ को टप १२ मा पुग्न सफल प्रतियोगी मध्ये एक संभावना बोकेको प्रतियोगी हुन् बिजेता सुनुवार । गैर लिम्बु भएर पनि लिम्बु संस्कृतिलाई बचाउन मौलिक लिम्बु भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको रोजाइमा पर्न सफल भएकी छिन् विजेता । याक्थुङ स्टार सिजन

दशैं–तिहारका लागि आयो गीति कथानक म्युजिक भिडियो

क्रेजी संवाददाता काठमाडौं । नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युव मार्फत् सार्वजनिक गरिएको छ । गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन

ईस्वर दुलाल मोरङ । रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदंै मस्ट एक्टिभ आईकन जित्न सफल भएका हुन् । क्रेजी साप्ताहिकसँग कुरा गदै उनेले भने–यस वर्ष यस्तै

‘सेवारो सोल्टिनी…’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । विजेता सुनुवार किराती र अशोक सुनुवारको स्वरमा सजिएको ‘सेवारो सोल्टिनी..’बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतको निर्माता आयन राई र रेनुका सुनुवार रहेका छन् । पूर्वेली लोक भाकामा आधारित सो गीत शनिबार विजेता सुनुवार अफिसियल नामक युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

पथरीकी तुलसालाई द भ्वाइस अफ किड्सको विजेता बनाउन अपिल

क्रेजी संवाददाता पथरी । एकपछि अर्काे आकर्षक प्रस्तुतिपछि भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् एभरेष्ट माविकी छात्रा तुलसा थापा । पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी हुन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा

एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको लाइभमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्याटल राउण्ड पार गर्दै लाइभ राउण्डमा प्रवेश गरेकी छिन् । पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले कोच मिलनको टिममा रहेर ब्याटल गरेकी थिइन् । उनीसँगै पथरीकै वाल्मीकि माविकी

पथरी शनिश्चरे पोइट आइडलको उपाधि साम्बालाई

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय खुल्ला पाइट आइटलको उपाधि वडा नं. २ का लोकसागर साम्बाले आफ्नो पोल्टामा पार्नुभएको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग र कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको आज भएको फाइनलमा साम्बा प्रथम घोषित हुनुभएको हो । साम्बालले नगद रु. १५ हजार, प्रमाण–पत्र

नगरको प्रथम मुर्तिकार गजमेर सम्मानित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुर्तिकार कृष्णभक्त गजमेर सम्मानित हुनुभएको छ । आज कला साहित्य प्रवद्र्धन समितिले मुर्तिकार गजमेरलाई नगद रु. २५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिप कुमार राई (किशोर) र पथरी शनिश्चरे नगरपालिका

एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको ब्याटलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थापित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी छिन् । पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.