पथरी शनिश्चरे मिनि महोत्सव–२०८१ आजदेखि सुरु

क्रेजी संवाददाता पथरी। बिसाल युवा क्लबको आयोजनामा तथा कृषि बजार पथरी शनिश्चरेको सहकार्यमा आजदेखि मिनि पथरी महोत्सव–२०८१ सुरु भएको छ । महोत्सव फागुन १५ गतेदेखि चैत २ गतेसम्म पथरी शनिश्चरे–१, बिशाल बजारमा सञ्चालन हुनेछ । महोत्सव संयोजक अमत लिम्बूका अनुसार महोत्सवमा लोकप्रिय कलाकारहरू ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपालीलगायतका प्रस्तुति

उर्लाबारी महोत्सवमा दुर्गेश थापादेखि ज्योति मगरसम्म प्रस्तुति रहने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” मा चर्तित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । महोत्सवमा चर्चित गायक दुर्गेश थापा देखी ज्योति मगर सम्मले सांगितिक प्रस्तुती दिने भएका छन् । महोत्सवको पहिलो दिन सुमधुर स्वरका धनी राजनराज शिवाकोटी र नन्दु

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ’चेली’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङले शब्द रचना गरेका छन् । फिल्मले गरिबीका कारण समयमै उपचार नपाएर मुटुरोगी बहिनी (चेली) गुमाउनुपरेको पीडा दर्शाएको छ । यो कथा नेत्र लोजा

लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ सार्वजनिक

काठमाण्डौ। पूर्वीय लोकगीतमा ख्याति कमाएका लोक गायक महेश बुढाथोकीको ‘राम साइँली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुसको अन्तिम सातातिर छाँयाङ्कन सकिएको गीतको भिडियो म्युजिक नेपालले हिजो सार्वजनिक गरेको हो । बुडाथोकीका यसअघिका ‘काफल गेडी कुटुक्कै‘, ‘होस गर है सोल्टिनी‘, ‘हलो अड्काउँदै‘ जस्ता गीतहरू चर्चित छन् । बुढाथोकीले

सार्वजनिक हुदै लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’

काठमाडौँ । लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ । बुडाथोकीका ‘काफगेडी कुटुक्कै....’, ‘होस गर है सोल्टिनी.....’, ‘हलो अड्काउँदै.....’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच

रेडस्टारमा सन्दीपको “जीवनको लागि हाँसो” प्रेरणादायी कार्यक्रम

क्रेजी संवाददाता पथरी। नेपालका पहिलो स्ट्यान्ड–अप कमेडियन तथा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले पथरी शनिश्चरे ०२ मा स्थापित रेडस्टार मावि र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित “जीवनको लागि हाँसो” शीर्षक प्रेरणादायी कार्यक्रममार्फत आफ्ना उत्कृष्ट प्रस्तुति दिएका छन् । कार्यक्रममा कक्षा ११, १२ र बीबीएसका विद्यार्थीहरूलाई करियर निर्माण तथा जीवनमा सकारात्मक दृष्टिकोण

पथरी शनिश्चरेमा मगर जातीको शार ल्हेसा ५०१९ सम्पन्न

क्रेजी संवाददाता पथरी। माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेशा ५०१९ पथरीशनिश्चरेमा मगर समुदायले भव्य रूपमा मनाएका छन् । मंगबार नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच, सम्मान तथा खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रमहरुको साथ भव्य रुपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण रहेको हुर्रा नाचमा मगर समुदायका

गायक महेस बुढाथोकीको ’रामसाईली’मा ईश्वर दुलालको निर्देशन डेब्यु

क्रेजी संवाददाता मोरङ। चर्चित गायक महेस बुढाथोकीले मागे संग्रान्तीको अवसरमा मगर समुदायको हुर्रा  भाकामा आधारित गीत ’रामसाईली’ सार्वजनिक गर्ने भएका छन् । विशेषतः “काफल गेडि कुटुक्कै“ गीतबाट ख्याति कमाएका बुढाथोकीको यो नयाँ गीतलाई दर्शकहरूले प्रतिक्षा गरिरहेका छन् । यसपटकको म्युजिक भिडियोमा बुढाथोकीले निर्देशकको रूपमा ईश्वर दुलाललाई डेब्यु गराएका छन् ।

पथरीमा निल डेभिडको ८ औं वार्षिकोत्सव मनाइयो

क्रेजी साप्ताहिक पथरी । निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शाखाले ८ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोसत्वको अवसमार शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो शाखाको अगाडि निल

पथरीमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न भएको  छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अतिथि तुम्वापोले नगरवासी स्वदेश तथा विदेशमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.