भव्यरुपमा एभरेष्टको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले ४० औं अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । अभिभावकहरुको बाक्लो उपस्थिति, एक्स्ट्रा स्टेज डेकोरेशन, आफ्ना प्रस्तुति तयारी अवस्थामा रहेका विद्यार्थीहरु, शिक्षकहरुको बाक्लो उपस्थितिले आज एभरेष्ट परिसरमा कसैले गर्मीको

प्याराडाईजको २२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–९ को शनिश्चरे चौकमा स्थापित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले २२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथिका रूपमा उपस्थित रहेका

येले साम्लो नाइसुम ५०८६ को उपाधि मिलनलाई

क्रेजी संवाददाता पथरी । मुन्धुमीमा चुम्लुङ साँस्कृतिक विभागको आयोजनामा भएको येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाँचथर मिक्लाजुङका मिलन लिम्बु उपाधि आफ्नो पोल्टामा पारेका छन् । यसैगरी प्रतियोगितामा दोस्रो स्थान दिलिप माखिम र तेस्रो स्थान लाओती याक्थुमाले प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रिता आङ्देम्बे घोािषत भएकी

येले साम्लो नाइसुम ५०८६ को फाइनलको तयारी पूरा

क्रेजी संवाददाता पथरी । येले साम्लो नाइसुम ५०८६ अन्तर्गत आयोजना हुने मौलिक भाका गायन प्रतियोगिताको फाइनल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्षको फाइनल प्रतिस्पर्धामा इलामकी रिता आङ्देम्बे, पाँचथरका मिलन लिम्बु र मिक्लाजुङका दिलिप माखिम सहभागी हुनेभएका छन् । फाइनल प्रतिस्पर्धाको तयारीका लागि तीनै जना प्रतिस्पर्धीहरू विगत १५

प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

क्रेजी संवाददाता दमक । पथरी शनिश्चरे नगरपालिकामा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले प्रदेश स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि चुमेको छ । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल कोशी प्रदेशले आयोजनाको सो प्रतियोगितामा १४ वटा विद्यालयलाई उछिन्दै एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टले नगर स्तरीय, जिल्ला स्तरीय हुँदै प्रदेश

‘येले साम्लो नाइसुम २०८३’का लागि उत्कृष्ट ६ जना छनौट

क्रेजी संवाददाता पथरी शनिश्चरे । ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय येले साम्लो नाइसुम २०८३ प्रतियोगिताका लागि उत्कृष्ट ६ जना छनौट भएका छन् । मुन्धुमी मा चुम्लुङ साँस्कृतिक विभाग पथरी शनिश्चरे–३ को आयोजनामा भइरहेको ‘येले साम्लो नाइसुम २०८३’ का लागि मिलन लिम्बु (पाँचथर), रिता आङदेम्बे

‘येले साम्लो नाइसुम ५०८६’ कार्यक्रमको आवेदन मिति थप गरियो

क्रेजी संवाददाता पथरी । मुन्धुमी चुम्लुङको साँस्कृतिक विभागको विशेष पहलमा सञ्चालन हुँदै आएको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम ‘येले साम्लो नाइसुम ५०८६’ को आवेदन मिति थप गरिएको छ । मंङिसर १७ गते भित्र आवेदन दर्ता गरिसक्नुपर्ने भए पनि विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा समन्वयगत कारणले समय अभाव भएको भन्दै आयोजकले नयाँ अन्तिम

जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङले आयोजनाको सो प्रतियोगितामा एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । विराटनगरमा अवस्थित आरोहण गुरुकुलमा भएको जिल्ला स्तरीय प्याब्सन

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ मेरिगोल्डलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको सिनियर तर्फको उपाधि मोरङ मेरिगोल्ड स्कुलले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी मोरङ मेरिगोल्डले उचालेको हो । पथरी शनिश्चरेको भूपू सैनिक अंग्रेजी विद्यालयमा भएको लोकनृत्य प्रतियोतिामा सिनियर समूहमा

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको जुनियर तर्फको उपाधि एभरेष्ट माविले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी एभरेष्टले उचालेको हो । गत वर्ष पनि एभरेष्टले नगर प्रथम भई जिल्लामा उत्कृष्टता हासिल गरेको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.