ऐश्वर्या रायको लुक देखेर रिसाए डिजाइनर

ऐश्वर्या राय बच्चनले पेरिस फेशन विकमा आफ्नो र्याम्प वक गरेकी छिन् । जहाँ एकातर्र्फ याम्प वकमा यो डेब्यूको विषयमा उनको प्रशंसकको तारिफ गरिरहेका थिए । यस्तै, भारतीय डिजाइनर वेन्डल रोड्रिक्सलाई उनको लुक मन परेन । डिजाइनर वेन्डल उनको लुकका लागि यति रुष्ट भए कि उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा स्टाइलिस्टलाई

९ जना नायिकाहरुकालाई राष्ट्रिय नवदुर्गा सम्मान

काठमाडौमा अवस्थित राष्ट्रिय नाँचघरमा आयोजित एक कार्यक्रममा ९ जना नेपाली चलचित्रका नायिकाहरुकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित गरिएको छ । रेजिना फिल्मस् र शहिद फिल्मस्को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रथम नायिका भूवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्कासम्मलाई एउटै मञ्चमा सम्मानित गरिएको थियो । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले

अर्जुनको दावा, ‘कबिर सिंहमा निर्माताले मलाई लिन चाहन्थे तर…’

शाहिद कपुरको सुपरहिट फिल्म कबीर सिंहको विषयमा अर्जुन कपुरले एक रोचक कुरा सार्वजनिक गरेका छन् । अर्जुनका अनुसार जब यो सुपरहिट तेलुगू फिल्मको हिन्दी रिमेकको राइट्स लिइँदैथियो, त्यतिबेला निर्माताले उनलाई फिल्ममा कास्ट गर्न चाहन्थे तर यो फिल्मका निर्देशक संदीप रेड्डी वांगाको यसबारे भिन्न दृष्टिकोण थियो । हालै दिएको एक अन्तर्वार्तामा

टुहुरेको एकल सांगीतिक साँझ

क्रेजी साप्ताहिक विराटनगर । शनिबार साँझ जनगायक जेबी टुहुरे मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे । जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भएको थियो । ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो‘..’ बोलको गीतबाट प्रस्तुति थालेका

सुन्दरहरैंचा सिङ्गिङ आइडलको उपाधि स्वरुपलाई

क्रेजी साप्ताहिक सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक आयोजना गरेको सिङ्गिङ आइडलको फिनाले सम्पन्न भएको छ । जसमा स्वरुप खतिवडा सुन्दरहरैंचा सिङ्गिङ आइडलका विजेता घोषित भएका छन् । जेसिज भवनमा आयोजना भएको सो सिङ्गिङ आइडलको फाइनल राउन्डमा

चलचित्र ‘छड्के २’ निर्माण हुने

बक्स अफिसमा ३ दिन आक्रामक कमाई गरेर चौथो दिनदेखि खराब वर्ड अफ माउथले कमजोर बनेको चलचित्र हो, ‘छड्के’ । निगम श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रले केही बर्ष अगाडि बम्पर ओपनिङ गरेको थियो । तर, बक्स अफिसमा खराब कथामा कारण यो चलचित्र चिप्लिएको थियो । तर, अब यो चलचित्रको दोश्रो भाग

‘च च हुई’को दोस्रो गीत ‘जवानी’ आयो

  चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । सिनेमा मंसिर ६ गते रिलिज हुने सिनेमाले ‘जवानी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा आर्यन सिग्देल र एलिसा शर्माको अभिनय छ । साम्तेन भुटिया निर्देशित सिनेमामा आर्यनले मिरूना मगरसँग जोडी बाँधेका छन् । रोशन थापाको संगीत तथा

कलाकार भिजु खोटेको निधन

बलिउडको चर्चित फिल्म शोलेमा कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ । शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए । उनले सन् १९६४ मा ’या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए । तीन सयभन्दा बढी

इटहरीको संगीत यात्रा भारी वर्षाका कारण प्रभावित

क्रेजी साप्ताहिक पथरी । हिजो शनिवार साँझ ५ बजे देखि प्रदेश न १ स्थित इटहरीको जनता स्कुलको प्राङ्गणमा हुने सम्पूर्ण तयारीमा रहेको नेपाल आइस प्रादेशिक संगीत यात्रा हिजो बिहान देखि दिनभरी नै आएको भारी वर्षाले प्रभावित भएकोले गर्दा उक्त कार्यक्रम हुन सकेन । साउण्ड र स्टेजको सम्पूर्ण तयारी सकिएको र

राखीले अबदेखि चुम्बन र बेडसिनको दृश्य नदिने

बलिउडकी गसिप क्विन राखी सावन्तले केही समय अगाडि बिबाह गरेकी छिन् । राखीले गोप्य रुपमा एनआरआइसँग बिबाह गरेकी हुन् । राखी आफैले हनिमुनका तस्वीरहरु सार्वजनिक गरेपछि उनको विवाहको खबर बाहिरिएको थियो । बलिउडमा उत्तेजक हाउभाउबाट नै चर्चामा आएकी राखीले अब भने त्यस किसिमको भूमिकामा काम नगर्ने बताएकी छिन् । उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.