गायक श्रेष्ठले मनाए छोराको बर्थडे नमूना बाल गृहमा
तस्बिर : करण धिताल क्रेजी साप्ताहिक उर्लाबारी । गायक मिलन श्रेष्ठ र गायिका गीता गुरुङ श्रेष्ठले आफ्नो छोरा ग्रेसन श्रेष्ठको जन्मदिन बाल गृह (अनाथलय)मा मनाएको छ । शुक्रबार उर्लाबारीमा अवस्थित नमूना बाल गृह (अनाथलय)मा रहेका बाल बालिकाहरुलाई खाना खुवाएर शुक्रबार श्रेष्ठको बर्थडे मनाएका हुन् । खाना खाने कार्यक्रम पश्चात् सो


