हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम हुने
क्रेजी साप्ताहिक पथरी । झापाको दमकमा ‘हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम–२०७६’ हुने भएको छ । ओझेलमा परेका कलाकारलाई साङ्गितिक कार्यक्रम मार्फत पर्दामा ल्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । आयोजक रिहन्ना फिल्मस् ईन्टरटेन्टमेन्ट प्रा. लिले शुक्रबार विज्ञप्ती जारी गर्दै कार्यक्रम बारे जानकारी दिएको छ । बडादसंै, दिपावली

