कभरस्टोरी छाप्दै दीपिकालाई टाइम म्यागजिनले भन्यो– ग्लोबल स्टार
प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘ग्लोबल स्टार’ भन्दै उनीमाथि कभरस्टोरी छापेको छ । उनी टाइमको कभरमा प्रकाशित हुने पछिल्लो विश्व सेलिब्रिटी हुन् । उनले आफ्नो कामबाट विश्वलाई बलिउडमा ल्याउने श्रेय दिएको समेत उल्लेख छ । सन् २०१८ मा म्यागजिनले प्रकाशित गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा दीपिका

