स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा एलिसा

ईस्वर दुलाल पथरी। पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ । मोडलिङमा रम्ने तर, पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन् त्यसै बिचका एक प्रतिनिधि हुन् कोहलपूरकी एलिसा

मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्– श्रृंखला

यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यो पटक भने मुखर सुनिएकी छन् ।

मिस्टर नेपाल–२०२३ को उपाधि समर्पणलाई

काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । शनिबार अबेर राति सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा

मिस्टर नेपालको फिनालेमा १९ प्रतिस्पर्धी भिड्दै

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो

धरान संगीत प्रतिष्ठानद्वारा धरानमा वरिष्ठ गीतकारहरु सम्मानित

क्रेजी संवाददाता धरान। धरान संगीत प्रतिष्ठानले हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा गर्दै आएको बिशेष सांगीतिक कार्यक्रमलाई दुई दिन पछाडी असार ८ गते शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको

जेनिसा र निशानको ‘ सकम्बरी माया गरिदेउ ’मा प्रकाश र कुशुमको अभिनय

क्रेजी संवाददाता काठमाडौ। सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास

समीर पाठक एकल गायन प्रतियोगिताको ’टप फाइभ’ विजेता

क्रेजी संवाददाता पथरी। कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरे वडा नं ४ को आयोजनामा एकल गायन प्रतियोगिमा ब्राइट सनराईज बोर्डिङ स्कुलका समीर पाठक ’टप फाईभ’का विजेता बनेका छन् । मोरङको पथरीशनिश्चरे ४ मा रहेको भागिरथ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एकल गायन प्रतियोगिताबाट ’टप फाइभ’ छानिए । ५४जना प्रतियोगीबाट अडिसन लिएर

क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम

क्रेजी संवाददाता पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेले आयोजना गरेको

मिस नेपाल वल्डको उपाधि श्रीच्छालाई

मिस नेपाल वल्र्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार भएको अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी छिन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस÷सासाइन्स मा स्नातक छिन् । यस्तै रैना मजगैया मिस

पथरी शनिश्चरेमा धुमधाम साकेला (फोटो फिचर)

क्रेजी संवाददाता पथरी । मंगलबार पथरीशनिश्चरे १ मा स्थापित साकेला थानमा येले सम्वत ५०८३ को अवसरमा आयोजित साकेला शिली प्रतियोगितामा धुमधाम साकेला नृत्य प्रस्तुत गरिएको छ । किरात यायोक्खा पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा बेलबारी, कानेपोखरी, पथरी शनिश्चरे, उर्लावारी, लेटाङ, दमक लगायतका विभिन्न क्षेत्रबाट सक्रिय सहभागिता जनाउने १० बढी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.