रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु
फिल्म ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीबाटमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो । फिल्मको सुटिङ सुरु भएको अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले एक भिडियोमार्फत जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘फिल्मको अबचाहिँ बल्ल


