
प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा महिलाहरुको लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले,