भारत र पाकिस्तानबीच भिडन्त, गोर्खाली सैनिकसहित १५ को मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली मूलका भारतीय सेनाको समेत मृत्यु भएको छ । पाल्पा निवासी राइफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको हो । कुपवारा जिल्लामा आइतवार भएको गोलाबारीमा गोर्खा

टर्कीद्वारा सिरियामा युद्धविराम गर्ने अमेरिकि प्रस्ताव अस्वीकार

एजेन्सी । अमेरिकाले सिरियामा युद्धविराम गर्न राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । उत्तरी सिरियामा युद्धविराम गर्न टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए । सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र

चिनिया राष्ट्रपति सी आउँदा र जाँदा विमानस्थल बन्द

क्रेजी साप्ताहिक पथरी । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा र जाँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारेका छन् ।भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि

विमान दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेनसी । आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विमान युक्रेनको द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि

दुबईमा दुर्घटना, एक नेपाली सहित ८ जनाको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको

बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने धम्की

क्रेजी साप्ताहिक एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने भम्की आएको छ । धम्कीको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका

अमेरिकामा एक नेपाली युवकको शव फेला

क्रेजी साप्ताहिक पथरी । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको शव फेला परेको छ । नेपाली नागरिककै घरमा कोठा भाडामा लिएर बाल्टिमोरमा बस्दै आएका काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहानै कपिलका घरभेटी नविन

गोली प्रहार गरी पत्रकारको हत्या

एजेन्सी । शनिबार गोली हानी मध्यअमेरिकी मुलुक होन्डुरस एक पत्रकारको हत्या गरिएको प्रहरीले जनाएको छ । सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको मानव अधिकार समूहहरुले बताएका छन् । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या

विश्वकप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ

क्रेजी साप्ताहिक पथरी । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्नका लागि जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा्छिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे

इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

एजेन्सी । इटलीका प्रधानमन्त्री जिसेपी कोन्टेले आफु छिट्टै राजीनामा दिने तयारीमा रहेको बताएका छन् । मंगलबार दिउँसो संसदलाई सम्बोधन गर्ने क्रममा संसदमा चलेको बहस सकिने बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेको इटलीका सञ्चारमाध्यमहरूले जनाएका छन् । संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.