इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो

दिपक र मिंङमाको ‘सुख दुःख’ (भिडियो)

क्रेजी संवाददाता काठमाडौं । जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ । हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल

पथरीशनिश्चरेमा पत्रकारिता तालिम समापन

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने पत्रकारिता सम्बन्धी तालिम समापन भएको छ । प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडाको कार्यबाहक अध्यक्ष रोमान्सि धिमाल, फोनिज १ नम्बर प्रदेश इन्चार्ज समेत रहेका प्रमुख प्रशिक्षक दिपिन राई,

पथरीशशनिश्चरे १० मा गुडिया तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे १० मा आइतबार गुडिया तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले घरमै बसेर व्यवसायिक हुने काममा महिलाहरु लाग्न अनुरोध गर्नुभयो । दलित सेवा संघले आयोजना गरेको दलित समुदायका महिलाहरुका लागि आयोजनका गरेको १ महिने गुडिया तालिमले सो समुदायका लागि घरमै बसेर

ज्येष्ठ नागरिकलाई सम्मान

क्रेजी संवाददाता पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरे–४ मा आइतबार ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी र महिलालाई दोसल्लाले सम्मानित गर्दै ज्येष्ठ नागरिकको हक हितमा नगर र वडा सधै संवेदनशील भएको बताउनुभयो । वडा

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गरेको गिरीले स्वीकारे (भिडियो सहित)

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि ११ वषीर्य बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । शुक्रबार पक्राउ परेका गिरीलाई

बलात्कारपछि बालिका हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी (भिडियो सहित)

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी ११ वर्षीय करुणा राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका ६३ वर्षीय दिपक गिरीलाई प्रहरीले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरीएको हो । हत्या आरोपमा पक्राउ परेका गिरीलाई इलका प्रहरी कार्यालय लेटाङले

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड विजेतालाई ५० हजार पुरस्कार तथा सम्मान कार्यक्रम

मधुमल्ला । दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०७८ मा बिजेत बनेको टिमलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । खेलाडीहरुको खेल कौषलमा थप हौशला बढाउने उदेश्यले मिक्लाजुङ वडा नं. ५ का युवा समाजसेवी तथा व्यवसायी शंकर बजगाईले उपाधी जित्न सफल वडा नं. ५ को टिमलाई नगद रु

पथरीमा पत्रकारिता तालिम– प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध

क्रेजी संवाददाता मोरङ । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सांसद राईले सो कुरा बताएकी हुन् । एमसीसी सम्झौताको बुँदाहरु राष्ट्रघाति भएको भन्दै

पथरीशनिश्चरे ४ मा बाख्रा / बंगुर पालक सीप विकास तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे ४ मा लघु उद्यम सृजनाका लागि बाख्रा÷बंगुर पालक सिप विकास तालिम सञ्चालन गरिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा सञ्चालित ५ दिने तालिमको ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले उद्घाटन गर्दै वडाबासीलाई उद्यमी बन्ने कुरामा लागिपर्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.