लेटाङमा नग्न अवस्थामा बालिकाको शव फेला विद्यार्थी र स्थानीयद्वारा प्रदर्शन (भिडियो सहित)

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरु र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएपछि हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विद्यालयबाट

बक्रा घाट निर्माणको प्रारुप, निर्माण स्थलमा सडक विस्तार थालियो

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको बक्राघाट निर्माणले गति लिएको छ । घाट निर्माणको पहिलो आधार सो स्थान सम्म पुग्नका लागि यति बेला सडक विस्तारको काम धमाधम भै रहेको छ । घाट सम्म पुग्नका लागि २० फिटको सडक विस्तार गरिएको र सडक ग्राभेल गर्ने तयारी

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खुलाउन पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

क्रेजी संवाददाता पथरी । १ नं. प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले वैज्ञानिक वन ब्यबस्थापन कार्यविधि खुलाउन पहल गर्ने बताएका छन् । बुधबार गृह नगर मोरङको पथरी शनिश्चरे नगरपालिकामा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मन्त्री थापालाई बधाई सहित सम्मान गरेको थियो । मन्त्री थापालाई सम्मान तथा वैज्ञानिक

पथरीशनिश्चरे नगरद्वारा १६ योजनाको निरन्तरतामा जोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेको हिउँदे अधिवेशनका रुपमा मंगलबार सम्पन्न १० औं नगरसभामा अनुमोदन भएका विषयमा बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको पत्रकार सम्मेलनमा प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति वाचन गर्दै विभिन्न योजना तथा कार्यक्रमबाट बचेको १ करोड ३९ लाख रुपैयाँबाट

नगरसभाको तयारी सहितका विषयमा छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आइतबारको बैठकले नगरसभाको तयारी सहितका विषयमा छलफल गरेको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षताको बैठकले, फागुन १० गते सम्पन्न गर्ने हिँउदे अधिवेशनका रुपमा दशौं नगरसभाको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनुभयो । साथै बैठकले चालु खर्च र पूँजीगत

‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालन तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आइतबार राजस्व फाँटमा कार्यरत नगर र वडाका कर्मचारीहरुका लागि ‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालनका बारेमा तालिम प्रदान गरेको छ । नगरमा सफ्टवेयर मार्फत् २०७१ सालबाट सम्पत्ती कर र भूमिकर प्रविष्टिकरण गर्दै आएको अवस्थामा अव वडा वडाबाट समेत व्यवसाय कर र बहाल करलाई पनि

पथरीशनिश्चरे–८ मा नेकपा–एसको वडा कमिटी गठन

क्रेजी संवाददाता पथरी । नेकपा–एकीकृत समाजवादी पथरीशनिश्चरे– ८ को वडा कमिटी गठन भएको छ । पूर्व जनप्रतिनिधि समेत रहेका शुकबहादुर खजुमको अध्यक्षतामा शनिबार १९ सदस्यीय कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा मुना परियार, सचिव नारायण पाण्डे तथा उपसचिव बलबहादुर विक रहेका छन् । यसैगरी सोही कमिटीका सदस्यमा क्रमशः

नेकपा एस निकट युवा संघ पथरीशनिश्चरेको नगर कमिटी गठन

क्रेजी संवाददाता पथरी । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको पथरीशनिश्चर नगर कमिटी सुदेश राईको अध्यक्षतामा गठन भएको छ । शनिवार भएको नगर कमिटीको प्रथम भेलाले ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षद्वय चिरन सेन्चुरी र मनिष ढकाल, सचिव –प्रकाश शिवा, उप–सचिवद्वय किरण राई र आकाश उप्रेती

सताक्षी प्रेस क्लबको पाँचौ साधारणसभामा पत्रकार भट्टराई पुरस्कृत

क्रेजी संवाददाता दुधे । झापाको शिवसताक्षीमा स्थापित सताक्षी प्रेस क्लबको पाँचौ साधारणसभाको अवसरमा पत्रकार सरोज भटराई पुरस्कृत भएका छन् । शनिबार दुधेमा भएको पाचौ साधरणसभाबाट पत्रकार भट्टराईलाई नगद १० हजार १ सय रुपैयाँ सहित दोसल्ला, ढाका टोपी र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । भट्टराई सतासी साप्ताहिक खबर पत्रिकाको स्थापना कालखेखि

पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ को महेन्द्र राजमार्गसँग सटिएको लक्ष्मी अटोमोबाइल्सले टीभीएस स्मार्ट एकसचेन्ज अफर ल्याएको छ । लक्ष्मी अटोमोबाइल्सले टीभीएस कम्पनीका मोटरसाइकल र स्कुटर विक्री गर्दै आइरहेको छ । यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । शो रुमले फागुन ८ (आज)देखि फागुन १३ गतेसम्म
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.