पथरीशनिश्चरेमा ९७ जना एमालेमा प्रवेश
क्रेजी संवाददाता पथरीशनिशचरे । नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । विहीवार एमालेका पोलिटब्युरो सदस्य समेत रहनुभएका मोरङ्ग निर्वाचन क्षेत्र नं –३ का संघीय सांसद् भानुभक्त ढकालले प्रमुख आतिथ्यको तर्फबाट सम्बोधन गर्दै–संसदमा दुई तिहाई बहुमत संख्या आवश्यकता पर्ने हुन्छ , जसमा एमालेसित ९७ जना


